वृद्धि

[ना.]

१. कुनै वस्तुको दरभाउ आदि बढ्ने काम

२. कुनै व्यक्तिको दर्जा, तलब आदि बढ्ने काम

३. बढोत्तरी; उन्नति

४. बढ्ने काम; बढ्ती

५. ब्याज

६. लाभ; नाफा

७. सन्तान जन्मने वा बढ्ने काम