अतिरिक्त

[वि.]

१. बाहेक

२. उब्रिएको; उब्रने।

३. चाहिनेभन्दा बढ्ता; फाल्तु

४. भएको वस्तुमा थप।