गृह · शब्दकोश

जागिरदार

[वि.]

१. जागिर वा सेवामा रहेको व्यक्ति; कर्मचारी; जागिरे।

२. मुगलकालीन जागिर प्राप्त गर्ने उच्च पदाधिकारी।

३. जागिरवाल।

⟵ फेरि सूचीमा जानुहोस्