गृह · शब्दकोश

निर्दिष्ट

[वि.]

१. निर्णय दिइएको; निश्चित।

२. निर्देश गरिएको; बताइएको; तोकिएको।

⟵ फेरि सूचीमा जानुहोस्