गृह · शब्दकोश

बागमती

[ना.]

१. काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, रामेछाप, दोलखा, सिन्धुली, मकवानपुर र चितवन जिल्ला रहेको, मकवानपुर राजधानी रहेको बागमती नदीकै नामबाट नामकरण गरिएको सङ्घीय नेपालको एक प्रदेश।

२. मकवानपुर जिल्लामा रहेको एक गाउँपालिका।

३. ललितपुर जिल्लामा रहेको एक गाउँपालिका।

४. वाग्द्वारबाट निस्केर बग्ने काठमाडौँ उपत्यकाको एक प्रसिद्ध नदी; बाग्मती; बागमती।

५. सर्लाही जिल्लामा रहेको एक नगरपालिका।

⟵ फेरि सूचीमा जानुहोस्