गृह · शब्दकोश
१. काठमाडौँको दक्षिणतिर रहेको एक जिल्ला; ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिने मकवानपुरे राजाहरूले आफ्नो राजधानी बनाएको ठाउँ।
२. बागमती प्रदेशको राजधानी हेटौँडा रहेको जिल्ला।
⟵ फेरि सूचीमा जानुहोस्