गृह · शब्दकोश

रसुवा

[ना.]

१. काठमाडौँभन्दा उत्तरी भेकतिर रहेको बागमती प्रदेशमा पर्ने एक पहाडी जिल्ला।

२. सोही जिल्लाको उत्तरी भागमा पर्ने, आवतजावत गर्ने एक हिमाली भन्ज्याङ।

⟵ फेरि सूचीमा जानुहोस्