गृह · शब्दकोश
१. काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन जिल्लामध्ये एक जिल्ला; बागमती प्रदेशमा पर्ने एक जिल्ला।
२. काठमाडौँदेखि तीन कोस पूर्वमा रहेको प्राचीन नगर; उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये एक; भादगाउँको वर्तमान नाम।
३. भक्तपुर जिल्लामा रहेको एक नगरपालिका।
⟵ फेरि सूचीमा जानुहोस्