गृह · शब्दकोश
१. गण्डकी क्षेत्रको स्याङ्जा जिल्लामा पर्ने एक पुरानो ऐतिहासिक किल्ला।
२. बागमती प्रदेशमा रहेको काठमाडौँको उत्तरपश्चिमतिर पर्ने एक जिल्ला। एक ऐतिहासिक किल्ला भएको ठाउँ।
⟵ फेरि सूचीमा जानुहोस्