गृह · शब्दकोश

नामकरण

[ना.]

१. कुनै व्यक्ति, वस्तु वा स्थान आदिको नाम राख्ने काम; शीर्षक दिने कार्य।

२. नवजात बालक जन्मेको एघारौँ दिनभित्र परम्पराअनुसार गरिने, नाम राख्ने संस्कार; न्वारान।

⟵ फेरि सूचीमा जानुहोस्