बाँध

[ना.]

माछा मार्न बनाइएको बाँध।

[ना.]

१. खोलाबाट कुलामा पानी ल्याउन वा खोलाको पानी थुन्नका निम्ति लगाइएको छेकबार वा डिल

२. नदीहरूलाई बाँधी पानी जम्मा पारेर बिजुली आदि निकाल्न माथिबाट उघार्न र लाउन हुने पानीका ठुलठुला निकासद्वारहरू भएको, पुलको कामसमेत दिने, ढलान गरी बनाइएको मोटो, बलियो गारो

३. समुद्रको खास भाग जमिनको रूपमा उपयोग गर्न त्यहाँको पानी मेसिनले निकास्ने र बाहिर आउन नदिने गरी लगाइएको बलियो पर्खाल