छेकबार

[ना.]

१. आवश्यक पर्दा झिक्न र राख्न सकिने बार

२. छेक्न र थुन्नका लागि तयार गरिएको स्याउला, तार वा कपडा आदिको बार; छेकाबार