गृह · शब्दकोश

ढलान

[ना.]

छाना, बरन्डा आदिमा डन्डी बाँधी सिमेन्ट, बालुवा र रोडा घोलेर ढाल्ने वा मिलाउने काम; त्यस्तो मसला साँचामा जमाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्