गृह · शब्दकोश

क्षेत्रपाल

[ना.]

१. खेतमा लगाएको बाली कुर्ने व्यक्ति।

२. स्थानका अधिपति देवता (पश्चिम दिशाका भैरव द्वारपाल); थानी; भुमे।

⟵ फेरि सूचीमा जानुहोस्