गृह · शब्दकोश

होम

[ना.]

१. अग्निकुण्डमा विधिपूर्वक मन्त्र पढेर घिउ, चरु आदि चढाउने काम; हवन।

२. यज्ञ गर्दा अग्निमा गरिने आहुति।

⟵ फेरि सूचीमा जानुहोस्