भूतयज्ञ

[ना.]

गृहस्थीहरूले प्रतिदिन नित्यकर्मका रूपमा गर्नुपर्ने पञ्चयज्ञमध्ये एक; भिक्षुक, श्वान, काक, कमिला आदि प्राणीलाई अन्नदान गरिने यज्ञ