गृह · शब्दकोश

दानी

[वि.]

१. दिने।

२. धेरै दान गर्ने; दाता।

३. फुक्का दिल भएको; मनकारी; उदार।

[पस.]

शब्दका पछिल्तिर लागी कुनै वस्तु राख्ने पात्रको अर्थ बुझाउने प्रत्ययधर्मी शब्द।

⟵ फेरि सूचीमा जानुहोस्