गृह · शब्दकोश
१. अड्डाअदालतमा साक्षी वा अभियुक्तहरूले दिने अपराध वा मुद्दासम्बन्धी वक्तव्य।
२. कसैको राम्रो स्वभाव, राम्रो काम आदिबाट खुसी भएर गरिने प्रशंसा; तारिफ; बखान।
३. कुनै वस्तु वा विषयको वर्णन; विवरण।
४. कुनै विषयमा सम्बन्धित व्यक्तिद्वारा दिइने विवरण।
⟵ फेरि सूचीमा जानुहोस्