तारिफ

[ना.]

१. असल गुणहरूको बढाइँ; प्रशंसा; सह्रनी

२. कुनै कुराको विवरण वा वर्णन

३. परिचय