गृह · शब्दकोश

साक्षी

[ना.]

१. कुनै घटना आँखाले देख्ने व्यक्ति; घटनास्थलमा रहेको व्यक्ति; साछी।

२. झगडा, विवाद वा अन्य घटना घट्दा सोही ठाउँमा उपस्थित भएको र आफैले प्रत्यक्ष देखेसुनेका कुराको बयान गर्ने व्यक्ति; देखीजान्ने वा सुनीजान्ने; गवाह; साक्ष्य।

⟵ फेरि सूचीमा जानुहोस्