गृह · शब्दकोश

फुनु

[सक्रि.]

१. फुँक्नु; फुक्नु।

२. कुनै वस्तुमा परेको बन्धन वा दाम्लाको गाँठो आदि खोल्नु; फुकाउनु; फुकाल्नु; फुस्काउनु।

३. बाधा अड्काउ हटाउनु; छुटकारा दिनु।

४. समाधान गर्नु; पहेलीको कडी फेला पार्नु।

⟵ फेरि सूचीमा जानुहोस्