गृह · शब्दकोश

फुकाल्नु

[सक्रि.]

१. कसैसँग कुनै वस्तु युक्तिपूर्वक लिनु; फुस्काउनु।

२. जडिएको वस्तु खोल्नु; खुस्काउनु।

३. जिउमा लगाएका लुगा, गहना आदि खोल्नु; निकाल्नु; झिक्नु।

४. बन्धन, गाँठो आदि खोल्नु; फुकाउनु; फुनु।

⟵ फेरि सूचीमा जानुहोस्