गृह · शब्दकोश
गाईभैँसी दुहुँदा लात्ती नचलाउने पार्न पछाडिको खुट्टो बाँध्ने डोरी; छाँद; फाले।
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
१. रन्दामा लगाएर ताछ्ने धारिलो वस्तु।
२. हलाका टुप्पापट्टि जडिने फलामको तिखो अवयव; फाल।
⟵ फेरि सूचीमा जानुहोस्