गृह · शब्दकोश

छाँद

[ना.]

१. डोको, ढाकर आदिका बिटभन्दा माथि घाँस वा अन्य वस्तु राखी बाँध्ने काम वा सो बाँध्ने डोरी।

२. पशुका खुट्टा बाँध्ने डोरी।

३. समर्थ मानिसका खुट्टा पक्डिएर वा खुट्टामा घोप्टिएर अप्ठ्यारो पारिने धर्मबन्धन।

⟵ फेरि सूचीमा जानुहोस्