गृह · शब्दकोश
हलोका टुँडामा जोडिने तिखो फलामे साधन; फाली।
मगरात मूलका नेपालीको एक थर।
१. अग्ला ठाउँबाट उफ्रेर तल झर्ने काम; हाम फाल्ने काम।
२. फाल्ने वा आफल्ने काम।
३. लामो फट्को।
४. विशेष काम सम्पन्न गर्न मिल्ने अवसर; मौका; अनुकूलता।
फ्याक।
⟵ फेरि सूचीमा जानुहोस्