गृह · शब्दकोश

हाम

[ना.]

१. खाने वा गाँस हाल्ने काम; खवाइ (बाबो.)।

२. हाम्म।

[ना.]

अर्धवृत्ताकार इन्द्रेनी।

[ना.]

उँचो ठाउँबाट तल फाल हाल्ने वा खस्ने काम; हाम फलाइ।

⟵ फेरि सूचीमा जानुहोस्