गृह · शब्दकोश

फ्याक

[ना.]

१. आधा फ्याक; ठुलो टुक्रो।

२. कुनै पनि वस्तुलाई बराबर पारेर चिरिएको एक भाग; फग्ल्याँटो।

⟵ फेरि सूचीमा जानुहोस्