गृह · शब्दकोश

फट्को

[ना.]

१. टाढा टाढा पैताला पुग्ने गरी छिटछिटो हिँड्दाको चाल; त्यस्तो पाइलो चलाइ; फड्को।

२. भित्री व्यथाबाट हुने छटपटी; उँभर्को; खरो।

३. मुटु आदिको द्रुतगतिको चाल; धड्कन।

⟵ फेरि सूचीमा जानुहोस्