१. अवसर पाउन आशा राख्ने व्यक्ति।
२. कुनै पदमा छानिन आवेदन दिने व्यक्ति; प्रत्याशी।
३. उमेद राख्ने; आकाङ्क्षी।