गृह · शब्दकोश
१. अरूले नसुन्ने गरी कसैका काननिर मुख लगेर गरिने कुरा; कानेखुसी।
२. गुप्त किसिमले गरिने कुराकानी; गुप्त सल्लाह; गुप्त परामर्श।
⟵ फेरि सूचीमा जानुहोस्