गृह · शब्दकोश
१. कुनै पदमा योग्य व्यक्ति छान्नका निम्ति सम्बन्धित अधिकारी तथा विशेषज्ञहरूद्वारा उमेदवारहरूलाई प्रश्न सोधेर लिइने मौखिक जाँच वा त्यस्तो कुराकानी।
२. विशिष्ट व्यक्ति र पत्रकारहरूका बिचमा हुने सवाल जबाफ।
३. व्यक्ति व्यक्तिका बिच आपसमा भएको गुप्त कुराकानी।
⟵ फेरि सूचीमा जानुहोस्