गृह · शब्दकोश

मौखिक

[ना.]

१. मुखले भनेको।

२. मुखसँग सम्बन्धित; उच्चारणसम्बन्धी; मुखको।

३. लिखित रूपमा नगरिएको।

४. वचन वा स्वीकृति दिइएको।

⟵ फेरि सूचीमा जानुहोस्