गृह · शब्दकोश

हतौडी

[ना.]

१. श्राद्ध, यज्ञ, पूजा आदि गर्दा, गराउँदा अँगालिने सिप वा मेलो; हत्यौडी।

२. सुन, चाँदी आदि पिट्ने सानो घन; मुङ्ग्रो।

⟵ फेरि सूचीमा जानुहोस्