गृह · शब्दकोश

विलीन

[वि.]

१. एकअर्कासँग जोडिएको; सम्बद्ध।

२. कुनै वस्तुमा घोलिएको; लय भएको।

३. नदेखिने; अदृश्य; लुप्त।

४. पग्लेको; गलेको।

५. मरेको; मृत।

⟵ फेरि सूचीमा जानुहोस्