गृह · शब्दकोश
१. मायाले आफ्ना छोराछोरीलाई सम्बोधन गरी भनिने शब्द।
२. सानीमा; आमाकी बहिनी; कान्छी आमा; काकी।
३. साना।
लुगाकपडाका लागि प्रयोग गरिने शब्द; लुगा; कपडा; वस्त्र।
धेरै; अनेक।
मावली हजुरबा; आमाका बुबा।
⟵ फेरि सूचीमा जानुहोस्