गृह · शब्दकोश

विलय

[ना.]

१. अन्त; समाप्ति; नाश।

२. आफ्नो अस्तित्वसमेत खतम हुने गरी अर्कामा मिल्ने काम; विलीन हुने काम; लय।

३. पग्लने वा गल्ने काम।

४. सारा विश्व खतम हुने क्रिया वा अवस्था; प्रलय।

५. हराउने काम; लोप।

⟵ फेरि सूचीमा जानुहोस्