प्रमाणपत्र

[ना.]

१. आफूले गरेका काम, अध्ययन आदिको प्रमाणका निम्ति सरकारी विभाग, गैरसरकारी सङ्घसंस्था वा विश्वविद्यालयले दिने लिखित प्रमाण वा निस्साको कागज (सर्टिफिकेट)।

२. कुनै कामका निम्ति प्रमाण वा निस्सा मानिने पत्र वा लेख आदि

३. नयाँ शिक्षा योजनापछि इन्टरमिडिएट वा प्रवीणता तह (१०+२) का पर्यायका रूपमा चलेको शब्द