निस्सा

[ना.]

१. कुनै कुराको प्रमाणका रूपमा राखिने चिनो; प्रमाण; दसी; साक्ष्य

२. चिनो; निसान

[ना.]

१. नसा; मादक पदार्थ; कुलत

२. पट्यार; उराठ