प्रवीणता

[ना.]

१. इन्टरमिडिएट तह; प्रमाणपत्र तह वा उच्चमाध्यमिक तह।

२. कुनै काम गर्नका निम्ति रहेको कुशलता; निपुणता; सिप