गृह · शब्दकोश

पर्याय

[ना.]

१. अनुक्रम; सिलसिला।

२. एउटा वस्तुको क्रमैसँग अनेक आश्रय वा एउटैमा आश्रित अनेक वस्तुहरू वर्णन गर्दा हुने एक अर्थालङ्कार।

३. एउटै अर्थ बुझाउने अर्को शब्द; समानार्थक शब्द।

⟵ फेरि सूचीमा जानुहोस्