गृह · शब्दकोश

प्रादुर्भाव

[ना.]

१. अस्तित्व भएको तर नदेखिएको कुरो जनसमक्ष आउने काम।

२. कुनै वस्तु वा विषय प्रकट हुने वा देखा पर्ने काम।

३. कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव।

⟵ फेरि सूचीमा जानुहोस्