छपाइ

[ना.]

१. छाप्ता वा छपाउँदा लाग्ने दस्तुर; छपाउँदाको खर्च

२. छाप्ने काम वा प्रक्रिया