भलायो
[ना.]
भित्र तेलजस्तो चिल्लो पदार्थ हुने, मसिना फल फल्ने, पाक्दा रातो र टर्रो गुलियो स्वादको हुने, चोप आउने र चोप छोएमा घाउ उछ्रिने एक वृक्ष; आयुर्वेदमा वातनाशक, गर्भपात र गुप्ताङ्ग रोगको औषधी मानिएको त्यसको फल।