गृह · शब्दकोश

चरी

[ना.]

१. चराको बच्चा

२. चरो (बाबो.)।

३. पोथी चरो

४. सानो चरो

⟵ फेरि सूचीमा जानुहोस्