गृह · शब्दकोश

गौँथली

[ना.]

१. घरको छानाका दाँतीमा दोहोरो पारेर कसिने भाटो।

२. प्रायः बर्खायाममा देखिने धोबी चरो जत्रै एक चरो; भिरमा गुँड लाउने भिर गौँथली र घरका दलिन आदिमा गुँड लाउने घरगौँथली।

⟵ फेरि सूचीमा जानुहोस्