गाना

[ना.]

गीत; गान

[ना.]

माटामुनि फल्ने तरुल वा पिँडालुका गोला फल।

[ना.]

माया गरेर आफूभन्दा सानालाई बोलाउने शब्द