पेल्नु

[सक्रि.]

१. अँचेट्नु; घचेट्नु; ठेल्नु

२. कोल आदि यन्त्रले जोडले निचोर्नु वा थिच्नु

३. कोल वा अन्य यन्त्रलाई चारैतिर घुमाई वा थिची रस वा तेल निकाल्नु

४. थिचोमिचो गर्नु; अरूको अधिकार मिच्नु; बल प्रयोग गर्नु

५. नटेर्नु