गृह · शब्दकोश

मिच्नु

[सक्रि.]

१. थिचोमिचो गर्नु; दमन गर्नु; दबाउनु।

२. नटेर्नु; नमान्नु।

३. शरीरमा हातले धेरै थिचेर तथा दलेर माड्नु; मल्नु; दाब्नु।

४. साँधसीमाको उल्लङ्घन वा अतिक्रमण गर्नु; गिजोल्नु।

⟵ फेरि सूचीमा जानुहोस्