गृह · शब्दकोश

निचोर्नु

[सक्रि.]

१. कुनै जुक्तिबुद्धिले अर्काको मनको कुरा लिनु।

२. बेसरी थिच्नु।

३. भएजति सबै झिक्नु; निथार्नु।

४. माड्नु; मिच्नु।

५. हातले वा अन्य कुनै साधनले दुईतिरबाट च्यापेर वा अँठ्याएर कुनै वस्तुको रस चुहिने गरी निकाल्नु।

⟵ फेरि सूचीमा जानुहोस्