थिचोमिचो

[ना.]

१. अर्कालाई दबाब दिने काम; थिच्ने, मिच्ने काम

२. दमन; शोषण; अन्याय